spot_img

डोटीको (ख)बाट माओवादी केन्द्रका ओली निर्वाचित

spot_img

डोटी, डोटीको प्रदेशसभा २ मा नेकपा माओवादी केन्द्रका शिव सिं ओली निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार टेक सिं बमलाई ९ सय १९ मतान्तरले पराजित गरेका हुन् । यसबारे आधिकारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।

ओलीले १४ हजार ४७ मत ल्याएका थिए भने नेकपा एमालेका उम्मेदवार टेक बमले १३ हजार १ सय २८ मत प्राप्त गरेका छन् । ओली नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टका मुख्य स्वकीय सचिव रहेका ओलीले अन्तिम चरणमा भट्टलाई हटाउँदै लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा उठेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img