spot_img

बाग्लुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी

spot_img

काठमाडाैँ, बाग्लुङको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी हुनुभएको छ ।

पौडेलले २४ हजार ७ सय ७९ र नेकपा एमालेकी मन्जु शर्माले २० हजार १ सय ८० मत ल्याउनुभयो । पौडेल ४ हजारभन्दा धेरै मतान्तरले विजयी हुनुभयो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img