spot_img

ललितपुर- ३ तोसिमा कार्की दोब्बर मतले अगाडि

spot_img

ललितपुर,ललितपुर ३ मा डा. तोसिमा कार्कीले दुबै उम्मेदवारले भन्दा दोब्बर मत प्राप्त गरेकी छन्।३५ हजार १४९ मत गणना हुँदा कार्कीले १६ हजार ७३६ मत प्राप्त गरेकी छन्। त्यस्तै, नेकपा (एमाले) का अमृत खड्काले ८ हजार ६३७ मतसहित दोस्रो र गठबन्धनकी पम्फा भुसाल ५ हजार ८७१ मत प्राप्त गरी तेस्रो स्थानमा छन्।

ललितपुरमा ६१ हजार ७७६ मत खसेको थियो। थप २६ हजार ६२७ मत गणना हुन बाँकी छ। जिल्ला निर्वाचन कार्यालय, ललितपुरका अनुसार १६ वटा मतदान केन्द्रको मत गणना जारी छ। बिहीबार विहानसम्म जिल्लाको सबै मत गणना सकिने निर्वाचन कार्यालयले जनाएको छ।

तीनवटा क्षेत्र रहेको ललितपुरमा क्षेत्र नम्बर १ मा गठबन्धनका उदय सम्शेर ज।ब। राणा र क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img