spot_img

पर्सा–२ मा कांग्रेसका चौरसिया विजयी

spot_img

काठमाडौं, पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसिया विजयी भएका छन्।उनले जसपाका सुरेन्द्रप्रसाद कुर्मीलाई हराएका हुन्।

चौरसियाले २८४५१ मत ल्याएका छन् भने कुर्मीले २२४४५ मत ल्याएका छन्।यहाँ राप्रपाका नरेसकुमार साहले २७४१ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका दिपराज पटेलले ९७१ मत मात्रै ल्याएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img