spot_img

पश्चिम नवलपरासी २ (१) मा स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी

spot_img

नवलपरासी, पश्चिम नवलपरासी प्रतिनिधिसभा २ को प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार खड्गबहादुर बस्नेत विजयी भएका छन् । बस्नेत १२ हजार ४ सय ४९ मत प्राप्त गर्दै विजयी भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी राप्रपाका आशीष प्रधानले १२ हजार ३ सय ७८मत प्राप्त गरेका छन् । ७१ मतको झिनो अन्तरले बस्नेत विजयी भएका हुन् ।

यद्यपि यसबारे निर्वाचन आयोगले आधिकारिक घोषणा गरिसकेको छैन । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा दाबी प्रस्तुत गरेका बस्नेतले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । विजय भएपछि बस्नेतले मतदाताले विश्वास गरेर दिएको अभिमतको सम्मान गर्ने बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img