spot_img

जाजरकोटमा माओवादीका शक्तिबहादुर बस्नेत विजयी

spot_img

काठमाडौँ,  जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन् । बुधबार राति सम्पन्त मतगणनामा बस्नेत ९ हजार ३१ मतान्तरसहित विजयी भएका हुन् ।

उनले ३४ हजार १५१ मत पाए । उनका निकटतम् प्रतिस्पर्धी निरजप्रसाद आचार्यले २५ हजार १२० मत पाएका छन् ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img