spot_img

डाेल्पामा एमालेकाे विजय शुरूवातः क्षेत्र नम्वर”क”बाट प्रदेशमा बुढा निर्वाचित

spot_img

डोल्पा,डोल्पामा नेकपा एमालेले विजय शुरूवात गरेकाे छ ।  क्षेत्र नम्वर (क) बाट प्रदेशसभा सदस्यामा एमालेका शेरबहादुर बुढा विजय भएका हुन्। बुढाले ४ हजार ७४३ भोट ल्याएर विजय हुनुभएका हुन्।

उहाँका प्रतिस्पधी गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका दिपेन्द्रबहादुर शाहीले २ हजार ४६५ भोट ल्याएर पराजित हुनुभयो । बुढाले शाहीलाई २ हजार २७८ भोटको फरकाकिलो मतान्तरले विजय हुनुभएका हुन्।

प्रदेश क मा रहेका कुल नौ हजार पाँच सय ६७ मतमध्ये सात हजार पाँच सय १८ मत खसेको थियो ।एक सय सय ६२ मत बदर भएको थियो ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img