सुर्खेत, प्रदेश सभा सदस्यमा सुर्खेत क्षेत्र नम्बर २(ख)मा नेकपा माओवादी केन्द्र का विन्दमान विष्ट विजयी भएका छन् ।
विष्टले १३ हजार ९सय ९ मत ल्याउँदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका ताराकेशर गौतमले ९ हजार ३सय ३४ मत प्राप्त गरे । यहाँ ३१ हजार ६८२ मत खसेको थियो ।विष्टको यो दोस्रो जित हो ।