spot_img

माओवादीबाट कर्णाली प्रदेशसभामा पुग्ने एक्लो दलित बने रणसिंह परियार

spot_img

काठमाडाैँ,हुम्लाबाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार निर्वाचित भएका छन् । उनी कर्णाली प्रदेश सभामा पुग्ने एक्लो दलित उम्मेदवार बनेका छन् । प्रदेश सभा सदस्यका लागि १२ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले मात्रै दलित उम्मेदवार उठाएको थियो ।

गठबन्धनबाट माओवादी केन्द्रका परियारले टिकट पाएपनि नेपाली कांग्रेसका मंगलबहादुर शाहीले बागी उम्मेदवारी दिएका थिए । शाहीलाई १८५१ मतले पराजित गर्दै परियार विजयी भएका हुन् ।

माओवादीका परियारले ६४८१ मत ल्याए भने शाही ४६३० मत ल्याए । यस्तै एमालेका दल फडेराले २०९९, एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ७८८ मत पाए । यहाँ ३३२ मत बदर भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img