spot_img

पाल्पा–२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका ठाकुर गैरे विजयी

spot_img

काठमाडौं, पाल्पा जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का ठाकुरप्रसाद गैरे विजयी भएका छन् । एमालेका गैरे २७ हजार ८१७ मत ल्याएर विजयी भएका हुन् ।

गैरैले नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेयलाई ३ हजार ९६६ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले २३ हजार ८५१ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १८०, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार ४८८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगरले ५१५ मत पाएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img