spot_img

स्याङ्जा–२ मा गुरूङको फराकिलो अग्रता

spot_img

काठमाडौं,स्याङ्जा–२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अग्रतालाई फराकिलो बनाएका छन्।जारी मतगणनामा गुरूङले २५ हजार ६ सय ५३ मत ल्याएका छन् भने एमाले सचिव पद्मा अर्यालले २२ हजार २ सय १३ मत ल्याएकी छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ७ हजार ६ सय १० मत ल्याएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img