spot_img

लागुऔषधसहित २ जना पक्राउ

spot_img

सर्लाही, मलंगवा नगरपालिका–४ शिवसागर चोकबाट लागुऔषध गाँजा २ केजी ५ सय ग्रामसहित लालबन्दी नगरपालिका–५ बस्ने २० वर्षीय हिमाल पाण्डेयसमेत गरी २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले प्रदेश २–०२–००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई गाँजासहित फेला पारी पक्राउ गरेको हो ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img