spot_img

चोलेन्द्र शम्शेरलाई संसद सचिवालयले पठायो महाअभियोग निष्क्रिय भएको पत्र

spot_img

काठमाडौं,प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई संसद सचिवालयले महाअभियोग निष्क्रिय भएको पत्र पठाएको छ ।राणालाई बुधबार महाभियोग निष्क्रिय भएको पत्र पठाइको बुझिएको छ ।

यसअघि सत्ता पक्षकै सांसदहरुले राणालाई महाभियोग प्रस्ताव गरेको थियो । तर उक्त प्रस्ताव पारित नै नभइ संसदको कार्यकाल सकिएको थियो । नयाँ संसद निर्वाचित भएसँगै संसद सचिवालयले राणालाई महाभियोग निश्क्रिय भएको पत्र पठाएको हो ।आजै राणा सर्वोच्च अदालत जाँने स्रोतले बताएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img