spot_img

फेरि बढ्यो सुनको मूल्य

spot_img

काठमाडौं, सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य अधिल्लो कारोबार दिनको तुलनामा प्रतितोला चार सयले बढेको छ। अघिल्लो दिन प्रतितोला ९९ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार सात सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार दुई सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार आठ सय थियो।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला १० ले बढेर एक हजार तीन सय ६० तोकिएको महासङ्घले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img