spot_img

सुनको मूल्य आज एक हजार रुपैयाँले बढ्यो

spot_img

काठमाडाैँ, सुनको  मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य बढेर एक लाख एक हजार रुपैयाँ पुगेको छ ।

यो मूल्य हिजोको भन्दा एक हजार रुपैयाँले बढी हो ।यस्तै, आज चाँदीको पनिमूल्य बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा पुगेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img