spot_img

२४ घन्टामा देशभर ४३ सय ९२ जना संक्रमित थपिँदा,थप २१ जनाको निधन

spot_img

काठमाडाैँ,देशभर ४३ सय ९२ जना संक्रमित थपिँदा ३५ सय २२ जना डिस्चार्ज भए
देशमा पछिल्लो २४ घण्टामा ४३ सय ९२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौं उपत्यकामा २४ सय २ जना रहेका छन् ।

यस अवधिमा ३५ सय २२ कोरोना निको भई डिस्चार्ज भएका छन् । अहिलेसम्म कुल ८८ हजार ४० जना डिस्चार्ज भएका छन् ।
हाल देशमा ३७ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हाल १२ हजार ३ सय ३६ जना संस्थागत आइसोलेसनमा रहेको उनले जानकारी दिए ।

त्यसैगरी होम आइसोलेसनमा २५ हजार ४६ जना रहेको मन्त्रालयले जनाएको छ । देशभर ४३ सय ९२ जना संक्रमित थपिँदा ३५ सय २२ जना डिस्चार्ज भए
देशमा पछिल्लो २४ घण्टामा ४३ सय ९२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौं उपत्यकामा २४ सय २ जना रहेका छन् ।

यस अवधिमा ३५ सय २२ कोरोना निको भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म कुल ८८ हजार ४० जना डिस्चार्ज भएका छन् ।
हाल देशमा ३७ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हाल १२ हजार ३ सय ३६ जना संस्थागत आइसोलेसनमा रहेको उनले जानकारी दिए । त्यसैगरी होम आइसोलेसनमा २५ हजार ४६ जना रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमित थप ‍२१ जनाको निधन
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २१ जनाको निधन भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या सात सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नेपालमा चार हजार तीन सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या एक लाख २६ हजार एक सय ३७ पुगेको छ । जसमध्ये ३७ हजार तीन सय ८२ जना सक्रिय संक्रमित हुन् । शुक्रबार तीन हजार पाँच २२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८८ हजार ४० पुगेको छ।

यस्तै होम आइसोलेसनमा २५ हजार ४६ जना छन् भने क्वारेन्टिनमा चार हजार चार सय आठ जना छन्। संक्रमितमध्ये तीन सय १५ जनाको आइसियूमा र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा‍. गौतमले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img