spot_img

कांग्रेस संसदीय दलः शेखरलाइ सहमतिमा ल्याएर देउवाविरूद्ध भिड्न तयार गगन

spot_img

काठमाडौँ,नेपाली कांग्रेस संसदीय दलको नेतामा संस्थापनइतर समूहले महामन्त्री गगनकुमार थापालाई उम्मेदवार बनाउने भएको छ। ‘शेखर–गगन’ समूहबीच कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाविरूद्ध महामन्त्री थापालाई अघि सार्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जनाएका छन्।

कांग्रेसले संसदीय दलको नेता चयन गर्न चुनावी कार्यतालिका सार्वजनिक गरेसँगै संस्थापन समूह र संस्थापनइतर समूहले आ–आ उम्मेदवार संसदीय मैदानमा उतारेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img