spot_img

लोसपाको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत चयन

spot_img

काठमाडाैँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर चयन हुनुभएको छ ।

लोसपाको आज बुधवार बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर चयन हुनुभएको हो । उहाँ महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img