spot_img

सुनकाे मूल्य आज ताेलाकाे एक लाख एक हजार ५ सय रुपैयाँ

spot_img

काठमाडाैँ, सुन चाँदीको मूल्य लगातार बढ्न थालेको छ । आज फेरि तोलामा तीन सय रुपैयाँले बढेर सुन एक लाख एक हजार ५ सय रुपैयाँमा पुगेको छ ।

हिजो सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको पनि मूल्य बढेको छ ।

आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img