spot_img

माओवादी केन्द्रको उपनेतामा वर्षमान र जनार्दनको दाबी

spot_img

काठमाडौँ,  नेकपा माओवादी केन्द्रको उपनेतामा नेताहरु वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन् । बिहीबार बस्ने संसदीय दलको बैठकले दलको उपनेता, प्रमुख सचेतक, सचेतक लगायत चयन गर्ने छ ।

एक सांसदका अनुसार दलको उपनेताका लागि पुन र शर्माले दाबी गरेका छन् । संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल बाहेक अरु कसैले दाबी नगरेको तर उपनेतामा दुई जनाले आकांक्षा गरेको ती सांसदले बताए ।बैठक चार बजे सिंहदरबारमा बोलाइएको छ ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img