spot_img

शीतलनिवासमा प्रधानमन्त्री दाहालसहित ८ जनाले शपथ लिँदै

spot_img

काठमाडौं,  राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित आठ जनाले शपथ लिने भएका छन् ।प्राप्त सूचनाअनुसार शीतलनिवासमा सपथ ग्रहणका लागि प्रधानमन्त्रीसहित माओवादीबाट २ जना, एमालेबाट ४ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना तथा जनमत पार्टीबाट १ जना मन्त्रीको नाम पठाइएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीलाई नियुक्त गरेर नयाँ सरकारको बाटो खुलाएका छन् । उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन् ।

रविले उपप्रधानसहित गृह, नारायणकाजीले उप्रधानसहित भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय र पौडेलले उपप्रधानसहित अर्थमन्त्री पाउने तय भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img