spot_img

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

spot_img

काठमाडौं,नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा गरिने मुख्य सचिव पौडेलले जानकारी दिए।यस्तै समसामयिक राजनीतिका सन्दर्भ, विविध विषयमा छलफल हुने बताइएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img