spot_img

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने तयारी

spot_img

काठमाडौँ, उपनिर्वाचनका लागि मिति तय गर्न सोमबार निर्वाचन आयोग पदाधिकारीको बैठक बस्दैछ । प्रतिनिधिसभा निर्वाचनमा उठ्नका लागि एमालेका सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रियसभामा एक सिट खाली भएको थियो ।

राष्ट्रियसभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि मतदाता हुने भएकाले तत्काल रिक्त स्थान पूर्ति गर्नुपर्ने भएकाले उपनिर्वाचन हुन लागेको आयोगका एक अधिकारीले बताए । यसबारे सोमबार आयोग पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे जानकारी गराएका छन् । प्रधानमन्त्री दाहालले आयोगले उपयुक्त ठानेको समयमा उपचुनाव गर्न सकिने बताएका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा आयोग पदाधिकारीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कानुनी प्रक्रियाबारे जानकारी गराएका थिए । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरु मतदाता हुन्छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img