spot_img

डाेल्पाकाे ठुलीभेरी नगरपालिकाकाे केन्द्र विरूद्द परेकाे रिट खारेजःसर्वाेच्चकाे फैसलासँगै अव केन्द्र जुफालनै रहने

spot_img

डाेल्पा,सर्वाेच्च अदालतले डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमानै कायम रहने फैसला गरेको छ । आइतबार सर्वाेच्चले नगरपालिकाकाे केन्द्र जुफाल सार्ने निर्णय विरूद्दमा परेकाे रिट खारेज गरेसँगै अव नगरकाे केन्द्र जुफालमै रहने निश्चित भएकाे हाे।

सर्वाेच्चका न्यायधिशद्वय अनिलकुमार सिन्हा र तिलप्रसाद श्रेष्टकाे संयुक्त इजलासले २०७४/१२/०५ मा हालेको मुद्दा नम्वर 074-wo-0649 रिट खारेजकाे फैसला गरेकाे हाे। नगर सारेकाे विराेधमा तत्कालिन मेयर गणेशवहादुर शाही सहितका केहि जनप्रतिनिधि विरूद्द तत्कालिन उपमेयर याेगेन्द्रवहादुर शाही लगाएतले सर्वाेच्चमा मुद्दा दर्ता गरेका थिए। लामाे समयसम्म सुनुवाइ राेकिए पनि सर्वाेच्चले आइतबार भने रिट खारेज नै गरेकाे हाे।

सर्वाेच्चकाे फैसलासँगै नगर जुफाल कायम रहेने भएपछि जुफाल बजारमा दिप प्रज्वलन सहित निर्णयकाे स्वातग गरेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img