spot_img

कर्णाली प्रदेश, सभामुख र उपसभामुखको चुनाव १ माघमा

spot_img

सुर्खेत,कर्णाली प्रदेशसभा सभामुख र उपसभामुखको चुनाव माघ १ गते हुने भएको छ।कर्णाली प्रदेशसभाको द्रोश्रो कार्यकालको द्रोश्रो बैठकले सभामुख र उपसभामुखको चुनाव माघ १ गते तोकेको हो।प्रदेशसभाका जेष्ठ नागरिक विनोदकुमार शाहले अध्यक्षता गरेको बैठकले माघ १ गते दिउँसो १ बजेका लागि सभामुख र उपसभामुखको चुनाव तोकेका हुन्।

कर्णाली सत्ता गठबन्धन दलको आइतबार बसेको बैठकले सभामुखमा एमाले र उपसभामुखमा माओवादी केन्द्रको भागमा परेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img