spot_img

घनश्याम भुषाल नेकपा एसमा प्रवेश

spot_img

काठमाडौं, वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

उनले नेकपा (एस) विचार र कार्यदिशाको हिसाबले सही ठाउँमा रहेको बताएका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि भुसााल र एकीकृत समाजवादीबीच पत्र आदान प्रदान भएको थियो । उनले नेपालको एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गरे।

पार्टी प्रवेश गर्ने क्रममा उनले भने,‘एकीकृत कम्युनिष्ट पार्टी र नेकपाको असली विरासत एकीकृत समाजवादीसँगै छ। अब ओलीवादले धराशायी बनाएको कम्युनिष्ट आन्दोलन समाजवादीले नै अघि बढाउँछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img