spot_img

विमान दुर्घटना अपडेटःभोलि शोक बिदा,छानविन समिति गठन देखि २९ जना मृत्यु भएकाे पुष्टि

spot_img

काठमाडाैँ,सरकारले भोलि माघ २ गते राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको छ। पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले शोक बिदा दिने निर्णय गरेको हो।

दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् ।

–यति एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यी जाँचबुझ आयोग गठन

–दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्युः नागरिक उड्डयन प्राधिकरण

–दुर्घटनास्थलको निरीक्षण र आवश्यक निर्देशनको लागि प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै

–सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

– आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img