spot_img

एमालेबाट गिरी स्वास्थ्‍य मन्त्री

spot_img

काठमाडौं, नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ। एमाले नेता गिरीले शीर्षतहबाट आफूलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिने जानकारी आएको  बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रले सोमबार राति मन्त्रालयको भागबन्डा टुंग्याएको हो।सत्ता गठबन्धनमा भएको भागबण्डामा नेकपा एमालेको भागमा ८ मन्त्रालय परेको छ। गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img