spot_img

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

spot_img

काठमाडौं, सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला छ सयले घटेको छ। हिजो प्रतितोला एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार पाँच सय तोकिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार छ। यसको मूल्यअघिल्लो दिन रू एक लाख चार हजार छ सय थियो।

त्यस्तै आज चाँदीको मूल्यअघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार तीन सय ७५ तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीकामल्य तोक्दै आएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img