spot_img

सुनको मूल्य २०० रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ,  हप्ताको पहिलो दिन आज सुनको मूल्य  केही घटेको छ । आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ सस्तो छ ।आज सुनको भाउ तोलाको १ लाख ५ हजार रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको मूल्य तोलामा १ लाख ५ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज पनि तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img