काठमाडाैँ, हप्ताको पहिलो दिन आज सुनको मूल्य केही घटेको छ । आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ सस्तो छ ।आज सुनको भाउ तोलाको १ लाख ५ हजार रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको मूल्य तोलामा १ लाख ५ हजार २ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज पनि तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।