spot_img

सुदूरपश्चिममा भूकम्पको ठुलो धक्का महसुस

spot_img

बाजुरा, नेपालको सुदूरपश्चिम क्षेत्रमा मंगलबार भूकम्पको ठुलो धक्का महसुस भएको छ।बाजुरा केन्द्रविन्दु भएर ‍५‍.९ म्याग्नेच्युडको भूकम्प गएको हो। दिउँसो २ बजेर ४३ मिनेट भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

यसबारे थप विवरण आउन बाँकी छ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img