spot_img

डोल्पामा हिमपातका कारण हवाई, विद्युत् र सञ्चार सेवा प्रभावित

spot_img

डाेल्पा, मंगलबार बिहानदेखि मौसममा बदली आउँदा परेको झरी तथा हिमपातका कारण डोल्पाको हवाई सेवा, विद्युत् र सञ्चार सुविधा प्रभावित भएको छ ।सदरमुकाम दुनैका स्थानीय नन्दलाल थापाका अनुसार मंगलबारदेखि जुफाल विमानस्थलबाट उडान हुन सकिरहेको छैन भने विद्युत र टेलिफोन सुविधा पनि अनियमित भएको छ ।

डोल्पाका अधिकांश भूभागमा भइरहेको हिमपात बुधबार पनि जारी रहेको र पानी पर्न केही कम भए पनि चिसो भने अत्याधिक बढेको ओलीले जानकारी गराए । लामो खडेरीलाई चिर्दै हिउँदे झरी पर्दा कृषि र पशुपालन फाइदा हुने भए पनि चिसो बढ्दा जनजीवन भने प्रभावित भएको छ ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img