spot_img

बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

spot_img

काठमाडौँ,बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।  राष्ट्रपति निर्वाचनको तयारी भइरहेको बेला आवश्यक छलफलका लागि ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।सत्ता गठबन्धनबीच भएको सहमति अनुसार राष्ट्रपति पद एमालेले पाउनेछ । सरकारमा सहभागी सात दलहरुबीचको सहमतिअनुसार राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भएको थियो ।

तर नेपाली कांग्रेसले पनि राष्ट्रपति आफूले पाउनुपर्ने आशयसहित प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रिय सहमति गरेर नै राष्ट्रपतिको उम्मेदवार तय गर्नुपर्ने पक्षमा छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img