spot_img

लोकदोहोरी गायक भीम पौडेलको निधन

spot_img

काठमाडौं, लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको स्याङ्जास्थित आफ्नै घरमा निधन भएको हो । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले उनको निधनबारे जानकारी दिएका हुन् ।

पौडेल पछिल्लो दुई महिनादेखि बिरामी थिए । रक्तअल्पत्ताबाट ग्रसित उनको उपचार चलिरहेको थियो । पछिल्लो समय भने उनी घरमा आराम गरिरहेका थिए ।पौडेलको शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ ।एजेन्सी

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img