spot_img

घटे पीसीआर गर्नेहरूकाे संख्या, पछिल्लो २४ घण्टामा जम्मा ५ हजार मात्र स्वाब परीक्षण

spot_img

काठमाडाैँ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १७ सय ४१ कोरोना संक्रमित थपिएको जनाएको छ । दशैंको दिन साढे ६ बजे तथ्यांक सार्वजनिक गर्दै मन्त्रालयले ५ हजार ६ पीसीआर परीक्षणमा १७ सय ४१ जनामा संक्रमित भेटिएको जनाएको हो । यसअघि १४र१५ हजारको हाराहारीमा पीसीआर परीक्षण हुने गर्दथ्यो । दशैंको अवसरमा पीसीआर परीक्षण घटेको हो ।

केही दिनअघि एकैदिनमा २० हजारसम्म परीक्षण भएको थियो । यससँगै सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय ९३ पुगेको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार ५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको जानकारी दिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १५ रहेको छ । हालसम्म ८ सय २६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

नयाँ थपिएका संक्रमितमध्ये काठमाडौँ जिल्लामा ६ सय ७३, भक्तपुरमा ७६ र ललितपुरमा १ सय ४६ रहेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img