spot_img

सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले बढ्यो

spot_img

काठमाडौं, बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६ हजार तीन सय रूपैयाँ पुगेको छ। मंगलबारको तुलनामा यो प्रतितोला पाँच सय रूपैयाँले बढी हो।मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो भने बुधबार १३ सय ७० रूपैयाँमा कारोबार भएको छ।आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img