spot_img

सरकारी वकिलकाे कार्यालयले थाल्याे रविको पासपोर्टबारे प्रमाण संकलन

spot_img

काठमाडाैँ,सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान सुरु गरेको छ।

कार्यालयले विशेष जानकारीमार्फत यही माघ २४ गते रवि लामिछानेको राहदानी सम्बन्धमा जाहेरी परेको र सो विषयमा तीन निकायमा पत्रचार गरी कागजात मगाएको जानकारी दिएको छ। कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय र राहदानी विभागमा पत्र पठाएर आवश्यक कागजात मगाएको जानकारी गराएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद, मन्त्री पद खारेज गरिदिएको थियो। सर्वाेच्चले लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा नगरेको भन्दै गत शुक्रबार उनको सांसद, मन्त्री पद खारेज हुने फैसला गरेको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img