spot_img

डोल्पाको ठुलीभेरी नगरपालिका ५ माझफालका २ युवा पाैडी खेल्न क्रममा भेरीा बेपत्ता,खाेजी कार्यजारी

spot_img

सुर्खेत — भेरी नदीमा पौडी खेल्नेक्रममा बगेर दुई जना बेपत्ता भएका छन् । वेपत्ता हुनेमा डोल्पाको ठुलीभेरी नगरपालिका ५ माझफाल घर भई हाल भेरीगंगा नगरपालिका–८ लादेमा दिदीको घरमा बस्दै आएका २२ वर्षीय मकर रोकाय र सोही ठाउँका २१ वर्षीय बीबी रोकाय रहेका छन् ।

भेरीगंगा नगरपालिका–८ लोदेमा बिहीबार दिउँसो साढे १ बजेतिर दुई जना बगेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट जहरे, ईलाका प्रहरी कार्यालय छिन्चु र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चिप्लेबाट करिब १३ जनाको प्रहरी टोली खटिएको छ । वेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सोनारले जानकारी दिइन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img