spot_img

भेरी नदिमा बगेका डोल्पा माझफालका २ युवाकाे शव भेटियाे

spot_img

सुर्खेत — भेरी नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएका डाेल्पाका दुई जना युवाहरूकाे शव भेटिएकाे छ। वेपत्ता भएका डोल्पाको ठुलीभेरी नगरपालिका ५ माझफाल घर भई हाल भेरीगंगा नगरपालिका–८ लादेमा दिदीको घरमा बस्दै आएका २२ वर्षीय मकर रोकायकाे शनिवार शव भेटिएकाे छ भने अन्त्यष्टि भाेलि गर्ने तयारी भइरहेकाे छ। सोही ठाउँका २१ वर्षीय बीबी रोकाय शव फेला पारेर अन्त्यष्टि भैसकेकाे छ।

भेरीगंगा नगरपालिका–८ लोदेमा बिहीबार दिउँसो साढे १ बजेतिर दुई जना बगेर बेपत्ता भएका थिए। उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट जहरे, ईलाका प्रहरी कार्यालय छिन्चु र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चिप्लेबाट करिब १३ जनाको प्रहरी टोली खटिएर खाेजी कार्य भएकाे थियाे । भने अाफन्त र स्थानीय समेत निरन्तर खाेजिकार्यमा जुटेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img