spot_img

कर्णाली प्रदेशमा ‘गृह विद्यालय’ बनाइँदै

spot_img

सुर्खेत, कर्णालीमा गृह विद्यालयको अवधारणालाई कार्यान्वयन गरिने भएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले बालबालिकाको सिकाइ निरन्तरता र घरमै पढ्ने बानीको विकास गर्न हरेक घरमा पढाइ कुनासहितको गृह विद्यालयको अवधारणालाई कार्यान्वयन गर्ने घोषणा गरेका हुन्।

अपांगताका कारण विद्यालय जान नसक्ने बालबालिकाका लागि स्थानीय तहसँग सहकार्य गरिनेछ।

सेभ द चिल्ड्रेन, पिपल इन नीड (पिन) लगायतका विकास साझेदारको सहयोग र सहकार्यमा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित पदाधिकारीहरूको प्रथम कर्णाली प्रदेश सम्मेलनबाट १३ बुँदे घोषणापत्र जारी गर्दै यस्तो घोषणा गरिएको हो।आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img