spot_img

नामिबियाले नेपाललाई जीतका लागि २ सय ७५ रनको लक्ष्य

spot_img

काठमाडौँ,कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत नामिबियाले नेपालसामु जीतका लागि २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको हो ।

नामिबियाका लागि जेन ग्रिनले नटआउट रहँदै सर्वाधिक ७५ रनको योगदान दिए भने पिक्की या फ्रान्सले रन आउट हुनअघि ४९ रन बनाए । ओपनर लो हान्द्रे लरेन्सले ४१ रन बनाउँद रुबेन ट्रम्पलम्यानले नटआउट रहेर २४ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसीले १ विकेट लिए । नेपालले यसअघि प्रतियोगितामा खेलेका दुवै खेल जितेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img