spot_img

विश्वकै अग्लाे स्थानमा रहेकाे मानव वस्ती छार्कामा पुग्याे टावर ! स्थानीयवासीमा छाएकाे खुशि ( फाेटाेफिचरसहित ) हेर्नुहाेस् ।

spot_img

काठमाडाैँ,विश्वकै अग्लाे स्थानमा रहेकाे मानव बस्ती छार्कामा नेपाल टेलिकमकाे टावर पुगेपछि स्थानीयवासी खुशिले दंग छन् । छार्काताङसाेङ गाउँपालिका अन्तर्गतकाे वडा नम्वर १ मा पर्ने विश्वकै उच्च स्थानकाे मानववस्ति रहेकाे स्थान छार्का गाउँमा लामाे समयकाे प्रयासपछि नेपाल टेलिकमकाे टावर पुगेकाे हाे ।

टेलिकम सेवा अव छिट्टै सुचारू हुने गाउँपालिका अध्यक्ष सेनाङ गुरूङले जानकारी दिए । हामिले लामाे समय देखि प्रयास गरिरहेका थियाैँ,अन्तत टेलिकमकाे सहयाेगमा र गाउँपालिकाकाे निरन्तरकाे प्रयासमा टावर ल्याउँन सफल भएकाे अध्यक्ष गुरूङले बताए ।

कुनै समय असम्भव जस्तै लाग्ने टावरकाे सपना भने अव पुरा भएकाे स्थानीयकाे भनाइ छ । अव त फाेन गर्न पाइने भइयाे भनेर स्थानीयवासी खुशिले दंग छन् । टावर बाेक्दै गरेका स्थानीयहरूमा छाएकाे खुशि फाेटाेमा हेर्नुहाेस् ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img