spot_img

सुनको मूल्य आज ५ सय रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ, सुनचाँदीको मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ छ।

यो हिजोको मूल्य भन्दा तोलामा ५ सय रुपैयाँले सस्तो हो । यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img