spot_img

मलाई राजीनामा दिन लगाउन खोजिँदैछःमेयर बालेन

spot_img

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई राजीनामा दिन लगाउन खोजिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले यस्तो दाबी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोजिँदैछ । यो देश कहिले पनि बन्दैन ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img