spot_img

तेस्राे डाेल्पाे गाेल्ड कपकाे सम्पूर्ण तयारी पुराःविहीवार देखि प्रतियाेगिता शुरू हुने,पुरूष २० र महिला ५ टिमकाे सहभागिता हुने

spot_img

काठमाडौँ,डोल्पो फुटवल क्लवले काठमाडौँमा आयोजना गर्न लागेकाे डाेल्पा जिल्ला स्तरिय फुटसल लिगकाे सम्पूर्ण तयारी पुर भएकाे छ। मंगलवार काठमाडाैंमा पत्रकार सम्मेलन गरेर आयोजक क्लवले प्रतियाेगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे जनाएकाे हाे। फागुन १८ गते विहीवार देखि शुरू हुने प्रतियाेगिताका लागि जिल्लाभरबाट २० पुरूष टिम र ५ महिला टिमकाे सहभागिता रहेकाे आयोजक टिमका अध्यक्ष भुचुङ्गले जानकारि दिए। उनले थपे सहभागिताका लागि समय सक्किसकेकाे छ,भने टाइसिटकाे पनि फाइनल भैसकेकाे छ। शनिवारसम्म चल्ने प्रतियाेगिताकाे उद्घाटन समाराेहमा जिल्लाका विशिष्ट व्यक्तित्व,राष्ट्रिय खेलाडी र नेताहरूकाे सहभागिता हुने छ।

प्रतियोगिताको विजेताले ट्रफि सहित ७७ हजार ७ सय ७७ रूपैयाँ प्राप्त गर्ने छ भने दोस्रो हुनेले ३३ हजार ३ सय ३३ रूपैँया प्राप्त गर्नेछन्। यस्तै टप स्कोर र वेस्ट गोलकिप्परलाइ समेत १५ सय पुरस्कार सहित ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ। आयोजकले सहयोग गर्न चाहने संघसंस्थालाइ लोगो राख्नेगरि सम्पर्क गर्न अनुरोध गरेको छ। प्रतियोगिता तिनचुलीमा रहेको लि हिमालय फुटसलमा हुनेछ। मिडीया पाट्नर इमान्दार खवर रहेको छ।

प्रतियाेगितामा एन्फाका रेफ्रिले खेलाउने समेत आयोजकले जनाएकाे छ। आयोजकले प्रतियाेगिताकाे मनाेरञ्जन र खेलाडिकाे उत्साहका लागि सबै डाेल्पावासीलाइ उपस्थितिका लागि अपिल समेत गरेकाे छ।

सहभागि पुरूष टिमहरूकाे लिष्ट

सहभागि महिला टिमहरूकाे लिष्ट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img