spot_img

नारी दिवसकाे अवसरमा जगदुल्लामा महिला फुटवल प्रतियाेगिता हुँदै

spot_img

डाेल्पा,नारी दिवसकाे अवसरमा डाेल्पाकाे जगदुल्ला गाउँपालिकामा महिला फुटवल प्रतियाेगिता अायाेजना हुने भएकाे छ। मार्च ८ अर्थात अन्तराष्ट्रिय महिला दिवसकाे अवसरमा गाउँपालिका स्तरीय फुटवल प्रतियाेगिता हुन लागेकाे हाे। नारी दिवसमा महिलाहरू अन्य पिडा भुलाएर फुटवल खेलले थाेरै भएपनि पिडा कम हुनुका साथै खेलप्रतिकाे रूचि बढ्ने जगदुल्ला नमुना युवा क्लबका अध्यक्ष भाष्कर वस्नेतले जानकारी दिने।

उक्त कार्यक्रममा फुटबल प्रतियाेगिताकाे साथसाथै वातावरण संरक्षण सम्बन्धि सचेतनामुलक कार्यक्रमकाे समेत अायाेजना गरिएकाे छ। प्रतियाेगितामा जगदुल्ला गाउँपालिका,विश्व वन्यजन्तु काेष नेपाल र शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जकाे समेत सहयाेग गहनेछ। कार्यक्रम गाउँपालिकाकाे वडा नम्वर ५ मा हुँदैछ। जगदुल्ला नमुना युवा क्लबले बेला वखद यस्तै सामाजिक कार्य गर्दै अाएकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img