काठमाडौँ – अखिल (क्रान्तिकारी)ले नेपाल कमर्स क्याम्पस स्ववियु सभापतिको उम्मेदवार टुंग्याएको छ । नेकपा (माओवादी केन्द्र)निकट क्रान्तिकारीले कमर्स क्याम्पमा समराज राईलाई सभापतिको उम्मदवार बनाउने भएको हो ।
शुक्रबार केन्द्रीय सचिव तथा उपत्यका विशेष प्रशेका इन्चार्ज प्रशुन कार्की र उपत्यका विशेष प्रदेशका मुख्य सचिव समीर पाण्डेको प्रमुख आथित्यमा अखिल क्रान्तिकारीका कमर्स क्याम्प समिति अध्यक्षसमेत रहेका राईलाई सभापतिको उम्मेदवार बनाउने निर्णय भएको हो ।
राई सर्वसम्मत् सभापितका उम्मेदवार चयन भएका हुन् ।