spot_img

डाेल्पाका तेक्वान्दाे खेलाडी विमलले नेपालका लागि जिते एसियन च्याम्पिएनसिपमा सिल्भर मेडल

spot_img

काठमाडाैँ,हंङकङमा जारी The 27th Asian Cities TAEKWONDO CHAMPIONSHIPS 2023 मा डाेल्पामा तेक्वान्दाे खेलाडी विमल राेकायाले नेपालका लागि सिल्भर मेडल हाशिल गरेका छन्।

नेपालकाे प्रतिनिधित्व गर्दै हंङकङ गएकाे नेपाली टाेलि भध्ये सिनियर पुरूष ६३ केजी  सम्मकाे खेलमा राेकायाले सिल्भर मेडल हाशिल गर्न सफल भएकाे हाे। सबैकाे सहयाेग र हाैशलाले देशका लागि मेडल प्राप्त गर्न सफल भएकाे भन्दै राेकायाले सबैलाइ धन्यवाद दिए।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img