spot_img

ओडीआईमा नेपालको हालसम्मकै उच्च स्कोर, पीएनजीलाई दियो २९८ रनको विशाल लक्ष्य

spot_img

काठमाडौं,एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २९७ रन बनाएको हो ।

नेपाल ४९.१ ओभरमा २९७ रन बनाउँदै अल आउट भएको हो । नेपालको कीर्तिमानी स्कोर बनाउन आसिफ शेखले शतकीय पारी खेले । उनी ११० रनमा आएट भए ।नेपालका लागि आसिफले ११० बल खेल्दै १० चौला र २ छक्काको सहयोगमा ११० रन बनाए। नेपालका लागि कुसल भुर्तेलले ४५ रन बनाउदा भिम सार्कीले ४४ रनको योगदान गरे ।

नेपालका कप्तान रोहित कुमार पौडेलले ३० रन जोड्दा आरिफ शेखले रनको योगदान गरे । पीएनजीका लागि सेमो कामियाले पाँच विकेट लिए । त्यस्तै रिले ह्याकुरेले पनि तीन विकेट लिए । नेपाल आजको खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । नेपालले यो सिरिजमा हुने चारै खेल जित्न सकेमा नेपाल विश्वकप छनोटमा पुग्नेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img