spot_img

सुनको मूल्य आज ५ सय रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ, हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको मूल्य अाज पनि पाँच सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ लाख १ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img